राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन

विकल्प न्युज बागलुङ,असोज ३० गते । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । … Continue reading राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन